नयाँ मन्त्रीहरूले आज दिउँसो ३ बजे शपथ लिने तयारी

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे हुने भएको छ । यसअघि २ बजे तय गरिएको कार्यक्रम एक घण्टा पछाडि सारिएको हो ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार आज ३ बजे शपथ ग्रहण हुने छ । यस अवसरमा महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हाले मन्त्री पदको शपथ लिने छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ