मन्त्रिपरिषद् विस्तार : नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ