काठमाडौँ । आज सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठकमा सरकारका विभिन्न कामकाजबारे छलफल हुने र आवश्यक निर्णयहरू गरिने बताइएको छ। यो बैठक मन्त्री परिषद्को नियमित बैठक हो ।

© 2026 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer