पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं

काठमाडाैं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्।

चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक खड्काले जानकारी दिए ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा नेताहरूलाई सँगै राखेर आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने’हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन,’हामी वडा तहसम्म आन्दोलनमा जानुको विकल्प छैन । हामी वडा तहसम्म विरोधमा उत्रिन नपरोस् ।’

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ