बालेन्द्र शाहको प्रधानमन्त्री शपथग्रहण चैत १३ गते, समय–साइत तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको प्रधानमन्त्री पदको शपथग्रहण चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ बजे तय भएको छ।

बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको थियो भने राष्ट्रपति कार्यालयले समय अनुमोदन गरेको बालेननिकट स्रोतले बताएका छन्।

शपथ ग्रहणपछि, बालेन दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने योजना रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ