स्वास्थ्य समस्याका कारण ओली भर्चुअल रूपमा अदालतमा उपस्थित हुने

काठमाडाैं । केपी शर्मा ओली लाई स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट काठमाडौँ जिल्ला अदालत मा उपस्थित गराइने भएको छ।

शनिबार पक्राउ परेका ओलीलाई म्याद थपका लागि अदालत लैजाने तयारी गरिए पनि हाल उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्।

उपचारमा संलग्न चिकित्सकहरूले प्रत्यक्ष रूपमा अदालत लैजान अनुमति नदिएपछि उनलाई अस्पतालबाटै भर्चुअल रूपमा उपस्थित गराउने निर्णय गरिएको स्रोतले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ