बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रदेशको विकास निर्माणको अवस्था र अब गर्नुपर्ने कामबारे रायसुझाव लिन प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ