सम्पत्ति विवरण विवादपछि गृहमन्त्री गुरुङ पदबाट बाहिरिए

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

गुरुङले सामाजिक सञ्जालमार्फत पनि आफ्नो निर्णय सार्वजनिक गरेका छन्। वास्तविक सम्पत्ति लुकाएर विवरण पेश गरेको तथा विवादित व्यक्तिहरूसँगको सम्बन्धबारे आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ