कोशीदेखि सुदूरपश्चिमसम्म मौसम सक्रिय, मध्यम वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा सक्रिय मौसम प्रणालीका कारण आज देशभर मौसम बदली रहने मौसम विभागले जनाएको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो तथा रातिको समयमा विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ