काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ४:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने छ।

© 2026 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer