प्रतिनिधिसभाबाट सरकारका चार अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले सरकारले जारी गरेका चार वटा अध्यादेश स्वीकृत गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अनुमोदन गरेको हो।

सम्बन्धित खवर