ठक्करको घटनामा दुई जना घाइते, माइक्रोबस संलग्न

काठमाडौँ ।  काठमाडौँको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको र उनको अवस्था गम्भीर रहेको छ ।

अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ