प्रहरीको छापामा ठूलो रकम र गहना बरामद, गृहस्वामी पक्राउ हुनसक्ने

काठमाडौं ।  प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।

गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ