तनावग्रस्त प्रदर्शन नियन्त्रण गर्न माइतीघर–बानेश्वर क्षेत्रमा कर्फ्यू लागू

काठमाडौँ   जेन-जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गरेको आन्दोलन तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वर आसपास कर्फ्यू जारी गरेको छ। माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल क्षेत्रलाई समेटेर राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको हो। विहानैदेखि जेन-जी पुस्ताले ती क्षेत्रमा प्रदर्शन सुरु गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ