पनौतीमा नख्खु कारागारबाट फरार कैदीद्वारा पत्नीको हत्या

काभ्रे । नख्खु कारागारबाट फरार एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५–३६ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन्।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका र जवरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए।

हत्या पश्चात् तामाङ फरार रहेका र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्राले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ