कविता नेपालीको साहसिक यात्रा डकुमेन्ट्रीमा: सगरमाथा र ल्होत्से २४ घण्टामा आरोहण

काठमाडौँ । कलाकार कविता नेपालीले जेठको पहिलो साता ८ हजार मिटरभन्दा माथिका सगरमाथा र ल्होत्से दुईवटै हिमाल आरोहण गरेकी छन्। सगरमाथा सफल आरोहणपछि २४ घण्टाभित्रै ल्होत्से शिखरमा पनि पाइला टेक्दै उनले आफ्नो अद्वितीय साहस र क्षमता प्रदर्शन गरिन्।

यस साहसिक यात्रालाई फिल्ममा समेट्न प्रशंसकहरूले गरेको सुझावलाई स्वीकार गर्दै नेपालीले दुबै हिमाल आरोहणको अनुभव समेटिएको डकुमेन्ट्री दर्शकमाझ सार्वजनिक गरेकी छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ