एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि चयन समितिको सिफारिसमा

काठमाडौँ ।  नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको हो ।

यसअघिको बढुवामा उनी छुटेका थिए । बढुवामा पहिलो नम्बरमा रहेका अधिकारीलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजीमा सिफारिस गरिएकाे थियाे ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ