एक कैदीको झापा कारागारमा उपचारको क्रममा मृत्यु

काठमाडौँ । झापा जिल्लाको कारागारमा सजाय भोगिरहेका भारतको पश्चिम बंगाल, दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।

उच्च रक्तचापका समस्याका कारण अस्वस्थ भएपछि उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका लिम्बूको आज बिहान उपचारका क्रममा निधन भएको कारागार प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ