लमजुङ दुर्घटना: चार घाइतेको अवस्था गम्भीर

काठमाडौँ । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जिप चालकले नियन्त्रण गुमाउँदा सवारी सडकभन्दा करिब ५० मिटर तल खसेको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खुदीबाट उद्धार टोली खटिएको थियो। घाइते सबैलाई बेसीशहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ