नागढुङ्गा–मुग्लिन सडक आयोजनाको तेस्रो चरणमा ४० प्रतिशत प्रगति

काठमाडौँ । आयोजनाका अनुसार धादिङको चरौदी, बेनिघाट र इच्छाकामनाबाट निर्माण सामग्री ढुवानी भइरहेको भए पनि दीर्घकालीन रूपमा सामग्री अभाव हुन सक्ने आशङ्का गरिएको छ ।

विश्व बैंकको ऋण सहयोगमा चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा ३८ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ