रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, अझै दुई बेपत्ता

काठमाडौँ । गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने तीन जना सुनकोसी नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये एक जनाको शव फेला परेपछि उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ