तीन दिनयता देशका धेरै सहरमा तापक्रम क्रमशः बढ्दै

काठमाडौँ । आज मध्यान्हसम्म सबैभन्दा बढी तापक्रम सिराहा र बाँकेमा मापन गरिएको छ, जहाँ अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ।

त्यस्तै विराटनगरमा आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान गरिएको छ।

यता मनाङको हुम्दे विमानस्थलमा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस मात्र मापन गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ