काठमाडौँ । महाकाली नदीमा पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ ।

© 2026 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer