बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ रुपैयाँले बढेर ४ हजार ९४५ सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ