थापाथलीपछि गैरीगाउँमा बस्ती हटाउने अभियान, झडपबिनै काम जारी

काठमाडौँ । काठमाडौं–९ गैरीगाउँमा सुकुम्बासी बस्ती हटाउने काम आजदेखि सुरु भएको छ।

सरकारको निर्देशनअनुसार अतिक्रमित संरचना भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ।

बिहान थापाथलीको बस्ती हटाएपछि अहिले गैरीगाउँमा अभियान जारी छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा काम भइरहेको छ भने हालसम्म कुनै झडप भएको छैन।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ