उदयपुरको दलदलेमा बाढीले सडक बगायो, सिद्धिचरण राजमार्ग बन्द

काठमाडौँ । बेमौसमी वर्षापछि आएको बाढीले सिद्धिचरण राजमार्ग अन्तर्गत दलदले क्षेत्रमा सडक क्षति पुर्याएपछि यातायात सेवा प्रभावित बनेको छ ।

प्रहरीका अनुसार शनिबारदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक यात्रु तथा मालवाहक सवारी साधन सञ्चालनमा समस्या परेको छ ।

यस्तै, विपी राजमार्ग मा सम्भावित बाढीको जोखिम बढेपछि वैशाख २१ गतेदेखि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म रातिको यात्रा नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ