भाेज बहादुर तिमलसिना(लक्ष्मण)काे जीवन बचाऔं अभियान

काभ्रेपलान्चोक/ जिल्ला साविक ढुंखर्क गा.वि.स ७ काे हाल बेथानचाेक गाउपालिका वडा नं २ गेल्ढुङ बस्ने बर्ष ४२ का भाेज बहादुर तिमल्सिना ( लक्ष्मण)२०७९ साउन२६ गते देखि Blood Cancer काे उपचार गराउदै आउनुभएकाेमा हाल उपचारकाे लागि पाटन अस्पताल काे Hematology wardकाे Bed no.( P8) मा भर्ना भई cemotherapy चलाई रहेकाे र थप उपचारकाे लागि रू ४० लाख तत्काल जम्मा गरी Bone Marrow Transplant गर्नुपर्ने भएकाे तर उहाकाे आर्थिक अबस्था अत्यन्त नाजुक भएकाले सहयाेग गरि जीवन बचाउन चाहने महानुभावहरुले भाेज बहादुर तिमल्सिना काे Global IME Bankकाे खाता न.12207010001738 वा QR तथा निजकाे एकमात्र छाेरी लक्ष्मिना तिमल्सिना काे Global IME Bank काे खाता न. 12207010003637 वा QR मा रकम पठाई सहयाेग गर्नुहुन अनुराेध गर्दछु।थप जानकारी तथा सहयाेगका लागि बिरामी भाेज बहादुर 9841694601…,उहाकाे छाेरी लक्ष्मिना9709386870..,र भतिज विदुर तिमल्सिना 9841871344

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ