रतिबारीमा माटो खन्ने क्रममा बनेको खाल्डोमा डुबेर महिलाको मृत्यु

भद्रपुर (झापा) । माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । हिजाे अपराह्न यहाँको कचनकवल–२ रतिबारीका ४६ वर्षीया उजारु राजवंशी माटो निकाल्न खनेको गहिरो खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएकि हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ