नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने, इजाजत प्राप्त बैंकलाई मात्रै अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको उद्देश्यले ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने निर्णय गरेको छ। राष्ट्र बैंकका अनुसार, आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट उक्त निक्षेप खिचिने छ।

पुस २३ गतेसम्म रहने उक्त निक्षेपको घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको अंशमा बोल गर्नुपर्ने छ। शेष रकम त्यसपछि अन्य बैंक र वित्तीय संस्थाहरूलाई वितरण गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै राष्ट्र बैंकले बोलकबोलमा सहभागी हुने अनुमति दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ