काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा थुनामुक्त गर्न आदेश दिइएको हो।

© 2026 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer