गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ