काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई घर खाली गर्न ७ दिने अल्टिमेटम जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न सहकारी संस्थालाई बहालमा लिएका घर तथा कोठा खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ।

पहिले पनि ८ सहकारी संस्थालाई घर खाली गर्न अनुरोध गरिएको थियो, तर त्यसमा अटेरी भएतापनि महानगरले अब तोकिएको समयमा घर खाली नगरे कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ