चलचित्र ‘आ बाट आमा’को बक्सअफिस कमाइ चार करोड नाघ्यो

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको जनाएको छ ।

यसले चलचित्रको व्यापार पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डको भनाइ छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ