इलाम–२ को मतगणना: सुहाङ नेम्वाङ अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम–२ मा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार नेम्वाङले ९२३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले ४६३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ३१८ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले ८४१ मत प्राप्त गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ