काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

उनले २७ हजार ७१९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा (एमाले)का उम्मेदवार अमनुकुमार मास्केले ४ हजार ३७३ मत ल्याएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ