प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जित, बागमती प्रदेश ७१ रनले पराजित

काठमाडौँ । नेपाल एपीएफ क्लब ले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मा विजयी सुरुआत गरेको छ।

मूलपानी मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेश क्रिकेट टोली लाई ७१ रनले हराएको हो।

एपीएफले दिएको २७१ रनको लक्ष्य पछ्याएको बागमती २०० रनमै अलआउट भयो। एपीएफका रोहित पौडेल र अभिषेक गौतमले समान ३–३ विकेट लिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ