प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीबीच विकास र समन्वयबारे छलफल

काठमाडौँ ।  पदभार सम्हालेपछि पहिलोपटक प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय बैठक गरेका छन्।

सिंहदरबारमा सम्पन्न बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयास गरिएको छ।

साथै, संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने र जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ