राष्ट्रपतिबाट सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा उहाँले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश-२०८३’ जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ