नाकाबन्दीका थप शिथिल बन्दै इरान

काठमाडौँ । इरान र संयुक्त राज्य अमेरिका बीचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजार र राजनीति दुवैमा प्रभाव पार्न थालेको छ। डोनाल्ड ट्रम्प ले नाकाबन्दीलाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउने संकेत दिनुभएको छ, जसका कारण तेलको मूल्य उच्च विन्दुमा पुगेको छ।

हर्मुज जलघाँटी जस्तो महत्वपूर्ण मार्गमा सम्भावित अवरोधले विश्वको तेल आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ। साथै, संयुक्त राष्ट्र विकास कार्यक्रम ले युद्ध र आर्थिक असरका कारण करोडौँ मानिस गरिबीमा पर्न सक्ने चेतावनी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ