सरकारको सिफारिसमा नयाँ कानुनी व्यवस्था लागू

काठमाडौँ । नेपालको संविधानअनुसार अध्यादेश जारी गर्ने अधिकार प्रयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा अध्यादेश स्वीकृत गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले जनाएअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति तथा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन गर्न यी अध्यादेश जारी गरिएका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा उक्त निर्णय लिइएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ