‘यात्रा र संस्मरण’ प्रकाशित

काठमाडौं,  साहित्यकार चूडामणि बन्धुको यात्राकृति ‘यात्रा र संस्मरण’ प्रकाशित भएको छ ।

यस कृतिभित्र साहित्यकार बन्धुले लेखेका २०३० सालदेखि २०७५ सालसम्मका देश विदेशका यात्रा अनुभव समेटिएको छ ।

यसभित्र ३० वटा यात्रा संस्मरण प्रस्तुत छन् । पुस्तक ‘यात्रा र संस्मरण’लाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ