प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’ तीज गीत सार्वजनिक

काठमाडौं, गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ गीत सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ ।

तीजको विशेष कोसेलीका रूपमा ल्याइएको गीतको भिडियोमा अभिनेत्री रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय रहेको छ । ।

‘बदला बरिलै २’ शीर्षकमा सार्वजनिक गीतमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ भने शब्द र सङ्गीत प्रकाश सपुतको रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ