काठमाडौँ । पहिलो अभ्यास एकदिवसीय खेलमा नेपाल ‘ए’ टोली ओमानसँग ७० रनले पराजित भएको छ।
२८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रन बनाउँदै अलआउट भयो। खेल मूलपानी माथिल्लो क्रिकेट मैदानमा भएको थियो।

© 2026 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer