धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि

काठमाडौं,  सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो ।

गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो । यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ