१७ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १,७०० रुपैयाँले बढेर २,०५,३०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य २,०३,६०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर २,४७० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य २,४२५ रुपैयाँ कायम थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ