सुनको भाउ तोलाको दर २ लाख १७ हजारभन्दा बढी

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु २,१५,२०० मा कारोबार भएको सुन आज रु १,९०० ले वृद्धि भई रु २,१७,१०० मा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला रु २,५९५ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु २० ले बढी हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ