सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज बजारमा सुनको चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ