शेर्पा समुदाय इमान्दार र परिश्रमी, विश्वभर नेपालको पहिचान फैलाएको योगदान सराहनीय : राष्ट्रपति

काठमाडौँ । नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ। उहाँका अनुसार शताब्दीयौँदेखि हिमाली क्षेत्रबाट विश्वभर फैलिएको शेर्पा समुदायले आफ्नो मात्र नभई नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

नेपाल शेर्पा सङ्घको आयोजनामा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मौलिक संस्कृति, भाषा र परम्पराले नै नेपालको वास्तविक पहिचान निर्माण गरेको उल्लेख गर्नुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ