नेप्से ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । आजको कारोबारमा नेप्सेका सबै समूहका उपसूचक बढेका छन्।

तीमध्ये सलपा विकास बैंक लिमिटेड को शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ।

यता, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड को शेयर मूल्य भने चार दशमलव १६ प्रतिशतले घटेर दिनकै सबैभन्दा बढी गिरावट हुने कम्पनी बनेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ