आधुनिक जीवनशैली र ज्योतिषशास्त्रको महत्व :-ध्रुवराज शास्त्री

समयको विकास क्रमसँगै मानिसको जीवन शैली जीवन जीउने कलामा पनि परिवर्तन भएको छ। मानिस धार्मिक विश्वास राख्ने आराधना गर्ने मन्दिर जाने गुरुवाहरु सँग धार्मिक जिज्ञासा राख्ने, खोज गर्ने अनुसन्धान, गर्ने परिपाटी मा ‌पनि परिवर्तन आएको छ। आफै अनुसन्धान गर्ने, गुरु‌मा कति विद्याता छ ऊ कति लगनशील छ आमसञ्चार माध्यममा उस्को उपस्थिति कतिको छ । उसलाइ मन पराउने कति छन् ? यी यावत विषयको खोज विना मानिस अहिले गुरुवर्गको सामुन्ने उपस्थित हुन चाहदैन यो आधुनिक जीवनशैली र समग्र सञ्चार विकासको उपजको विकास हो।

– आफूलाई विकसित र संचारका साधनहरू, सामाजिक सञ्चालमा वाक्लो उपस्थित देखाउन आम‌ जनमानसहरूमा ” ज्योतिषिय परामश विषय उत्कषमा पुगेको छ ।  केहि समयपूर्व ज्योतिष देखाउन निकै धायर जानुपर्ने, समय‌मा नभेटिने जस्ता विषय अहिले सर्वसुलभ भएको छ। मानिस घरमा बसेर विविध जानकारी र परामर्स लिन सक्ने ज्योतिष खोज्दै हिडेन नपर्ने व्यवस्था सञ्चार उपकरणहरूले दिलाएका छन् ।

समयको विकाससँग हेराउने, कोराउने यि विषयहरु लोप होलान मानिसले यस्तो विषयलाई अध्यापन, रुढीवादी भन्नाले ज्योतिष विषय ओझेलमा पर्ला भनेको त ज्योतिष विषय जनमानसमा अझ धेरै व्यापक बनेको छ। जीवन साथीसँग सम्बन्ध, विवाह वैदेशिक यात्रा जागिर कार्य असफल व्यापार व्यवसाय यी विषय जिज्ञासा राख्नेहरू को प्रथम विषय हो। व्यक्ति भौतारिन्छ, पैसा खर्च गर्छ, काम हुँदैन अनि ज्योतिष हेराउँछ यो परिपाटी अहिले व्यापक छ।

ज्योतिष भारत्व के हो?

वेदा हि यज्ञार्थमभिप्रवृत्ताः
             कालान पूवो विहिताश्च यज्ञा:
तरमादिदै कॉलविधान शास्त्र
      यो ज्योतिष वेद स वेद सवेभ ।

अथर्थात :- वेदेमा उल्लेखित कतिपय कमेहरु पनि समय ज्ञानद्वारा नै सम्पन्न हुने गर्दछन । ज्योतिषशारले समयको विद्यायक हो। सपूर्ण ज्ञानको भण्डार हो जस्ले ज्योतिष जान्दछ भने उ सर्व ज्ञानमा परिपक्व हुन्छ ।

वेद चक्षुः किलदै रमृतं ज्योतिष

ज्योतिष वेदेको आखाँ हो। वेदलाई जान्नका लागी ज्योतिषीय ज्ञान हुनु अत्याश्वक छ । जुन कुरा सिद्धान्तशिरोमणी मा उल्लेखित छ । ज्योतिष शब्द को शाब्दिक अर्थ नै स्वयलाई जान्नु भन्ने हुन्छ । ज्योतिष कुन पद हो स्वयं को परिचय हो। अध्यात्म विज्ञानसँग दाँजेर हेर्ने हो भने “आफूलाई जान्नु” भनेको म को हुँ ? मेरो कर्तव्य केहो ? म संसार कस्को आधारमा चलिरहेको छ? मृत्युपश्चात्‌को गन्तव्य केहो सनाइको तात्पये यदि हामीलाई आफुलाई चिन्ने प्रयत्न गरेको हो भने हामी सबै ज्योतिषी हौं ।

अप्रत्यक्षाणि शास्त्राणि विवादस्तेषु केवलम्
प्रत्यक्ष ज्योतिष शास्त्र चन्द्रार्को यन्त्र साक्षिणী

शास्त्र ऐना हो। शास्त्रभित्र हाम्री अध्ययनेल प्रवेश गरेउ भने हामीले आफ्नो वास्तविकतालाइ जान्न सक्छो । तर शास्त्र सत्य छ भनेर सजिलै परिचय गराउनका लागि ज्योतिषशास्त्र प्रत्यन शास्त्र हो उसको अध्ययनले व्यक्तिले भूत वर्तमान र भविष्यको अवलोकन गर्न  ज्योतिष शास्त्र न हो जरा यस्‌थे प्रत्यन हो सानी चन्दमा र सूर्य छन । यसमा हुने विवाद छैन ।

ग्रहाधीनं जगत्सवे ग्रहाधीनाः नरावरा
कालजाने ग्रहाधिन ग्रठा : कमेपलप्रदा

यो सम्पूर्ण संसार ने ग्रहको अधीनमा छ। यसमा मनुष्य पनि ग्रहको अधीनमा श्रेष्ठ छ । कालको ज्ञान पनि ग्रहको ने अधिनमा छ । सम्पूर्ण ग्रहहरु कर्मको फल प्रदान गर्ने उदृत छन । काष्ठ कलाद्वारा निर्मित सिंहले चित्रमा नै सिमित हुन्छ। ज्योतिषशास्त्र विज्ञान को पनि विज्ञान हो जस्को अध्ययनले हिजो आज र भोली लाइ सहज अनुमान गर्न सकिन्छ । यस्का लागि ज्योतिष कस्तो हुनुपर्दछ शास्त्रमा भनिएको छ ।

ज्योतिष शास्त्र स्वभावयुक्त आफूले मानेको आराध्यदेवेको चिन्तन गर्ने वेदेको अध्ययन गरको, आफ्ना सहपाठीहरुको भावनालाइ जितेको अरुको निन्दाचुक्ली नगर्ने हुनुपर्दछ। ब्राम्हण अर्थात ब्रम्हलाई जान्ने ब्र्म्हा चिन्तक सादकलाई सम्मान गर्ने। शास्त्रीय ज्ञाता गाणित एवं ज्योतिषिय रोहितहको ज्ञान भएको ज्ञातक शास्त्र अथात फलितज्योतिष, लाइ पर्याप्त समय दिएर अध्ययन गरेको प्रश्नलाइ राम्रोसँग निरुपण गुनसक्ने घमण्ड रहित सरल स्वभाव छ भने मात्र उ कुशल ज्योतिषी हुन लायक हुन्छ । तसर्थ आत्म जिज्ञासाहरु भावी योजना जीवनशैली जीवन संगिनीका स्वभाव चरित्र जस्ता भवित्यदर्षन विषयहरूको निरुपण नाङ्‌लेपसल थापेझे का ज्योतिष अफिस धाएर हेर्ने कुशल अन्वेषण ज्योतिषीको सामिप्यले मात्र सम्भव छ।

ॐ अस्तु।।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ